नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाउने तयारी

सभामुख अग्नि सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय पठाउने तयारी गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते फिर्ता गरिदिएकी थिइन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसदसमक्ष जानकारी, अध्ययन र विर्मशका लागि ७ बुँदे … Continue reading नागरिकता विधेयक प्रमाणीकरणका लागि आजै राष्ट्रपति कार्यालय पठाउने तयारी